बर्सीको

Romanized: barseeko, barshiko, barsheeko, barshiiko

एक वर्ष उमेर पुगेको; वर्षदिनको; बर्खीको। स्त्री. बर्सीकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
एक वर्ष उमेर पुगेको; वर्षदिनको; बर्खीको। स्त्री. बर्सीकी।

सम्बन्धित शब्दहरू