बर्सौँदी

Romanized: barsaundi, barsaumdee, barshaumdi, barsaundee

प्रत्येक वर्ष; वर्षपिच्छे; बर्सेनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्रत्येक वर्ष; वर्षपिच्छे; बर्सेनि।
२.
वर्षदिनमा लिइने वा दिइने (रकम)।

सम्बन्धित शब्दहरू