बर्स्यौलो

Romanized: barshyaulo, barsyaulo

वर्षाकालमा हुने जमिनमुनि रहने जुकाजस्तो किरोविशेष; गँड्यौलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [वर्ष+यौलो]

1
वर्षाकालमा हुने जमिनमुनि रहने जुकाजस्तो किरोविशेष; गँड्यौलो।

सम्बन्धित शब्दहरू