बलमुडो

Romanized: balamudo

कालो कालो अनुहार भएको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कालो कालो अनुहार भएको (व्यक्ति)।
२.
बलेको मुढा; बलिसकेपछि बाँकी रहेको ठुटो।

सम्बन्धित शब्दहरू