बल्झाउनु
Romanized: baljhaaunu, baljhaunu
पासो, जाल, बल्छी आदिमा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
पासो, जाल, बल्छी आदिमा पार्नु।
२.
अल्झाउनु; अड्काउनु।
३.
च्याँखेमा थापेका पैसाले अरूका पैसा जित्नु ।