बल्डेङगढी
Romanized: baldengagadhi, baldengagadhee, baldenagadhee, baldenagadhii
पाल्पा जिल्ला रैनादेवी छहरा वडा नं. ७ मा पर्ने, मगर राजा बलिहाङका पालामा बनेको विश्वास गरिने, हाल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पाल्पा जिल्ला रैनादेवी छहरा वडा नं. ७ मा पर्ने, मगर राजा बलिहाङका पालामा बनेको विश्वास गरिने, हाल भग्नावशेषका रूपमा रहेको एक ऐतिहासिक गढी।