बसोअ्फुङ्

Romanized: basoaphung, basoafung, bashoaphung, basoafun

पानी वा रक्सी हाल्ने चिन्डाको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

१.
पानी वा रक्सी हाल्ने चिन्डाको भाँडो।
२.
फेदाङ्मा, येबा र साम्बाहरूले पूजा गर्दा रक्सी वा पानी बोक्न प्रयोग गर्ने चिन्डाको भाँडो।

सम्बन्धित शब्दहरू