बहाल
Romanized: bahaala, bahaal, bahal, bahala
बहाल (bahaala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बहाल(१)
(नाम [संस्कृत विहार])
1.
बौद्धमार्गीको मठ वा मन्दिर; विहार।
बहाल(२)
(नाम [फारसी])
१..
पहिले जस्तै आफ्नो पद वा स्थानमा रहने काम; कायम; थमौती।
२..
नयाँ ठाउँ, घरजग्गा, पद आदि सँभाल्ने वा तिनमा पहिलोपल्ट प्रवेश गर्ने काम।
३..
घर, कोठा, पसल आदि उपयोग गरेबापत घरधनीलाई बुझाउने शुल्क; भाडा; किराया।