बहाल बिदौरी

Romanized: bahaala bidauri, bahaala bidauree, bahala bidauree, bahala bidaurii

आफ्नो घर, पसल आदि अरूलाई चलन गर्न दिएबापत घरधनीले लिने शुल्क; भाडा वा किराया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नो घर, पसल आदि अरूलाई चलन गर्न दिएबापत घरधनीले लिने शुल्क; भाडा वा किराया।

सम्बन्धित शब्दहरू