बहुवचन
Romanized: bahuvachana, bahuvachan, bahuwachana, bahuwachan
व्याकरणमा एकभन्दा बढी वस्तु वा व्यक्तिलाई बुझाउने शब्द; एउटालाई बुझाउने शब्दबाट धेरैलाई बुझाउने गरी बनेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
व्याकरणमा एकभन्दा बढी वस्तु वा व्यक्तिलाई बुझाउने शब्द; एउटालाई बुझाउने शब्दबाट धेरैलाई बुझाउने गरी बनेको रूप (जस्तै- 'घर' बाट घरहरू, 'रातो' बाट राता इ.)।