बहुवार

Romanized: bahuvaara, bahuvaar, bahuwaara, bahuvar

धेरै पटक; अनेक पटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
धेरै पटक; अनेक पटक।

सम्बन्धित शब्दहरू