बाँडफाँट
Romanized: baamdaphaamta, baamdaphaamt, baamdaphamta, bamdaphaamta
भिन्न-भिन्न विभाग, खण्ड, फाँट आदि छुट्ट्याएर वा तोकेर बाँड्ने काम; लाम मिलाएर पर्गेल्दै पर सार्दै भाग लाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भिन्न-भिन्न विभाग, खण्ड, फाँट आदि छुट्ट्याएर वा तोकेर बाँड्ने काम; लाम मिलाएर पर्गेल्दै पर सार्दै भाग लाउने काम।