बाँसे च्याउ
Romanized: baamse chyaau, baamse chyau, bamse chyaau, baanse chyaau
बाँसमा उम्रने खैरो रङको लामो डाँठ र सानो छत्र हुने एक जातको च्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाँसमा उम्रने खैरो रङको लामो डाँठ र सानो छत्र हुने एक जातको च्याउ।