बाइकाट

Romanized: baaikaata, baaikaat, baaikata, baikaata

कुनै समाज, वर्ग, संस्था आदिबाट अलग गरिने वा हटाउने काम; बहिष्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी बँय+कट]

1
कुनै समाज, वर्ग, संस्था आदिबाट अलग गरिने वा हटाउने काम; बहिष्कार।

सम्बन्धित शब्दहरू