बाइन्डिङ
Romanized: baaindinga, baainding, baindinga, bainding
पुस्तक, पत्रिका आदिलाई सिलाइ, बँधाइ गरी गाता हाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [आ.]
1
पुस्तक, पत्रिका आदिलाई सिलाइ, बँधाइ गरी गाता हाल्ने काम।