बाईदेउ

Romanized: baaideu, baaeedeu, baeedeu, baiideu

आफूभन्दा ठुली दिदी वा आइमाईलाई सम्बोधन गर्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अस.]

1
आफूभन्दा ठुली दिदी वा आइमाईलाई सम्बोधन गर्ने शब्द।

सम्बन्धित शब्दहरू