बाजीबाजी
Romanized: baajibaaji, baajibaji, bajibaaji, baajeebaaji
बालबोलीका अनुकरणमा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बालबोलीका अनुकरणमा भनिने शब्द।
२.
धार्मिक पाठपूजा आदिका कारणमा भनिने शब्द।