बाजेबराजु

Romanized: baajebaraaju, baajebaraju, bajebaraaju, bajebaraju

बाबुका बाबुबाजे; पूर्वज; पुर्खा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बाबुका बाबुबाजे; पूर्वज; पुर्खा।

सम्बन्धित शब्दहरू