बानी

Romanized: baani, baanee, banee, banii

निरन्तरको अभ्यासद्वारा प्राप्त सजिलो र सुपरिचित व्यवहार तथा सचेत विचारविना पनि गर्न सकिने त्यस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
निरन्तरको अभ्यासद्वारा प्राप्त सजिलो र सुपरिचित व्यवहार तथा सचेत विचारविना पनि गर्न सकिने त्यस्तो क्रियाकलाप; अभ्यस्तता।
२.
असल वा खराब तथा सद्गुण वा दुर्गुण हुने मनोगत स्थिति; आदत; बेहोर; लत; स्वभाव।

सम्बन्धित शब्दहरू