बारा
Romanized: baaraa, baara, baraa, baar
बारा (baaraa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बारा(१)
1.
ना. [सं. वटक] मास, मुगी आदिको पिठो रयाली बिचमा प्वाल पारेर फुरौलाका ढाँचाले घिउ-तेलमा पकाइने गोलो बाक्लो रोटी।
बारा(२)
1.
ना. [बार+आ] झ्याल, ढोका, तस्बिर, ऐना आदिको चौकोस; फ्रेम।
बारा(३)
1.
ना. नेपालको मध्यमाञ्चल विकासक्षेत्रभित्र पर्ने नारायणी अञ्चलको एक जिल्ला।