बालाजी

Romanized: baalaaji, baalaji, balaaji, baalaajee

काठमाडौँस्थित विष्णुमन्दिर वा वैष्णवपीठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
काठमाडौँस्थित विष्णुमन्दिर वा वैष्णवपीठ।
२.
भारतको तिरुपतिस्थित विष्णुमन्दिर।

सम्बन्धित शब्दहरू