बिँगठ्याइ

Romanized: bimgathyaai, bingathyaai, bingathyai, bimgathyai

बिँगठिने काम वा प्रक्रिया; खोते; निहुँ; बिमठ्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिँगठिने काम वा प्रक्रिया; खोते; निहुँ; बिमठ्याइ।

सम्बन्धित शब्दहरू