बिँग्याहा

Romanized: bimgyaahaa, bimgyaaha, bimgyahaa, bingyaahaa

बिङ्गो लगाउने; निहुँ वा बहाना बनाउने; बहानबाज; स्त्री. बिँग्याही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिङ्गो लगाउने; निहुँ वा बहाना बनाउने; बहानबाज; स्त्री. बिँग्याही।

सम्बन्धित शब्दहरू