बिउँझाउनु
Romanized: biumjhaaunu, biunjhaaunu, biunjhaunu, biumjhaunu
निद्रा छुटाउनु, जागा गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
निद्रा छुटाउनु, जागा गराउनु।
२.
सचेत पार्नु।