बिकथना

Romanized: bikathanaa, bikathan, bikathana

आफ्ना दोष लुकाई अर्काको अपराध बयान गरी समर्थन पाउन खोज्ने काम; आफूलाई असल देखाउने प्रवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत विकत्थना]

1
आफ्ना दोष लुकाई अर्काको अपराध बयान गरी समर्थन पाउन खोज्ने काम; आफूलाई असल देखाउने प्रवृत्ति।

सम्बन्धित शब्दहरू