बिकुलदड्या

Romanized: bikuladadyaa, bikuladady, bikuladadya

दाँत राम्ररी नमिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दाँत राम्ररी नमिलेको।
२.
दाह्रा बाहिर निस्केको।

सम्बन्धित शब्दहरू