बिखटे
Romanized: bikhate
काममा भाँजो हाल्ने; बाउँठो; बिँगठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
काममा भाँजो हाल्ने; बाउँठो; बिँगठो।