बिख्नाडि पड्यो

Romanized: bikhnaadi padyo, bikhnadi padyo, bikhnadipadyo, bikhnaadipadyo

अनुहारको रूपरङ्ग नमिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
अनुहारको रूपरङ्ग नमिलेको।
२.
कामकाज केही नगर्ने।
३.
गोज्याङ्ग्रो।
४.
दोधारे बानी भएको।

सम्बन्धित शब्दहरू