बिगबिगाउनु
Romanized: bigabigaaunu, bigabigaunu
बिगबिगी हुनु, उपध्रो हुन खोज्नु; आतङ्क छाउनु। (उदा.- बाघ बिगबिगाएको थाहा पाएर गाउँलेहरू सुत्न पनि सकेका… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [बिगबिगी+आउ+नु]
1
बिगबिगी हुनु, उपध्रो हुन खोज्नु; आतङ्क छाउनु। (उदा.- बाघ बिगबिगाएको थाहा पाएर गाउँलेहरू सुत्न पनि सकेका छैनन्)।
उदाहरण वाक्य
- बाघ बिगबिगाएको थाहा पाएर गाउँलेहरू सुत्न पनि सकेका छैनन्