बिगा
Romanized: bigaa, big, biga
बिगा (bigaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
बिगा(१)
(नाम [अरबी])
1.
बिघा; जग्गाको साढे तेह्र रोपनीको नापो।
बिगा(२)
(नाम [दा.])
1.
चियाकमानमा अस्थायी रूपमा चियापत्ती टिप्न लगाउने काम।