बिचौलिया
Romanized: bichauliyaa, bichauliya, bichauliy, bicauliy
बिचबाट कुराकानी मिलाएर त्यस कारोबारको पारिश्रमिक वा ज्याला लिने व्यक्ति; दलाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [बिच+औलिया]
१.
बिचबाट कुराकानी मिलाएर त्यस कारोबारको पारिश्रमिक वा ज्याला लिने व्यक्ति; दलाल।
२.
बिचौली; माझको।
३.
माहिलो।
४.
लमी।
५.
लेनदेन, कारोबार आदिमा माध्यमको काम गर्ने; मध्यस्थ।