बिजारपट्टी

Romanized: bijaarapatti, bijaarapattee, bijarapattee, bijarapattii

कोट, पाइन्ट आदि सिउँदा गोल आकारका बनाउन र सिधा रेखा तान्न प्रयोग गरिने, दुवैतिर धातुको चुच्चो निकालिएको,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बिजार+पट्टी]

1
कोट, पाइन्ट आदि सिउँदा गोल आकारका बनाउन र सिधा रेखा तान्न प्रयोग गरिने, दुवैतिर धातुको चुच्चो निकालिएको, तीनदेखि छ फिटसम्मको, फुटजस्तो काठको औजार।

सम्बन्धित शब्दहरू