बिजुली

Romanized: bijulee, bijulii, bijuli

बादल लागेको बेला आकाशमा झिलिक्क चम्कने प्रकाश; सौदामिनी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत विद्युत्]

१.
बादल लागेको बेला आकाशमा झिलिक्क चम्कने प्रकाश; सौदामिनी ।
२.
वैज्ञानिक प्रणालीले उत्पन्न गरिने प्रकाश र ताप भएको तथा आकर्षण र अपकर्षणसमेत गर्ने प्रसिद्ध शक्ति; विद्युत् ।
३.
(विशेषण) औधी छिटो; चलाख; चम्किलो।

सम्बन्धित शब्दहरू