बिथित्यउल
Romanized: bithityaul, bithityaula
कुनै कुरा पनि व्यवस्थित नहुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
कुनै कुरा पनि व्यवस्थित नहुने गरी।
२.
कुनै चिजवस्तु धेरै मात्रामा फल्ने गरी।
३.
घरमा जहिले नै कलह भइराख्ने गरी।