बिहान

Romanized: bihaana, bihaan, bihan, bihana

प्रातःकालमा; सबेरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत विभात]

१.
प्रातःकालमा; सबेरै।
२.
दिनको पहिलो प्रहर; पूर्व फाट्ने बेलादेखि घाम नछिप्पिउन्जेलको समय; प्रातःकाल।

सम्बन्धित शब्दहरू