बुख्याचा

Romanized: bukhyaachaa, bukhyaacha, bukhyachaa, bukhyaach

ना. [नेवा.] बालीनाली लगाएका खेतबारीका बिचमा राखिने, मानिसका आकारको तर्साउने वस्तु; जुलुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [नेवा.] बालीनाली लगाएका खेतबारीका बिचमा राखिने, मानिसका आकारको तर्साउने वस्तु; जुलुङ्गो।

सम्बन्धित शब्दहरू