बुङ्गै
Romanized: bunggai, bungai
धुलो, गन्ध आदि फैलाउँदै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
धुलो, गन्ध आदि फैलाउँदै।
२.
नाङ्गै।
३.
पछारिँदै।