बुङ्लुङ्ङ
Romanized: bunglungnga, bunglungng, bunglungna, bunglunnga
एकाएक लड्ने वा पछारिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) बुङ्लुङ्]
1
एकाएक लड्ने वा पछारिने गरी।