बुजुन
Romanized: bujun, bujuna
आगो निभाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
आगो निभाउनु।
२.
नजानेको कुरा अरूलाई सिकाउनु; कुनै विषयवस्तुबारे बुझाउनु।
३.
मागेको चिज दिनु।