बुढेनी
Romanized: budhenee, budhenii, budheni
खसहरूले पूजाआराधना गर्ने बुढेनी देवीहरू (काली बुढेनी, लाटी बुढेनी, चम्के बुढेनी आदि); मूल देवीका सेनामेना,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खसहरूले पूजाआराधना गर्ने बुढेनी देवीहरू (काली बुढेनी, लाटी बुढेनी, चम्के बुढेनी आदि); मूल देवीका सेनामेना, लावालस्कर र सुसारेहरू।