बुत्याउनु
Romanized: butyaaunu, butyaunu
खाई सक्नु; जिनतिन खाएर सिद्ध्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [बुति+याउ+नु]
१.
खाई सक्नु; जिनतिन खाएर सिद्ध्याउनु।
२.
मन परेका र नातागोता, कुलकुटुम्बलाई दिने वा तिनीहरूले पाउने गराउनु।