बुथे
Romanized: buthe
बोधो अनुहारको मान्छेलाई होच्याएर भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बुध्+ए]
१.
बोधो अनुहारको मान्छेलाई होच्याएर भनिने शब्द।
२.
(विशेषण)
बेढङ्गी।