बुन्नु
Romanized: bunnu
यन्त्र वा हाते साधनद्वारा लुगा तयार पार्नु; स्विटर, मोजा, पन्जा आदि बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत वयन+नु]
१.
यन्त्र वा हाते साधनद्वारा लुगा तयार पार्नु; स्विटर, मोजा, पन्जा आदि बनाउनु।
२.
सुकुल, गुन्द्री, सोली, डोको आदि तयार गर्नु।