बुमरेङ
Romanized: bumarenga, bumareng, bumaren, bumarena
कोण आकारको हतियार; आफूले हानेपछि फर्केर आफैँपट्टि आउने एक प्रकारको हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
कोण आकारको हतियार; आफूले हानेपछि फर्केर आफैँपट्टि आउने एक प्रकारको हतियार।