बुरुस
Romanized: burus, burusha, burush, burusa
जुत्तामा पालिस लाउने, कोट आदि कपडाको धुलो झार्ने, दाँत माझ्ने, कपाल कोर्ने आदि काममा प्रयोग हुने रौं, नाइलन,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् ब्रश]
१.
जुत्तामा पालिस लाउने, कोट आदि कपडाको धुलो झार्ने, दाँत माझ्ने, कपाल कोर्ने आदि काममा प्रयोग हुने रौं, नाइलन, तार आदिबाट बनेको साधन।
२.
तस्बिर लेख्ने, रङ भर्ने आदि काममा आउने एक प्रकारको हाते कुची।