बृहन्नला
Romanized: brihannalaa, brihannala, brihannal, brhannalaa
पाँच पाण्डवको गुप्तवासका बेला विराट्की राजकुमारी उत्तराका नृत्य, गीत, वादनका शिक्षक, नपुंसक रूपधारी अर्जुनको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पाँच पाण्डवको गुप्तवासका बेला विराट्की राजकुमारी उत्तराका नृत्य, गीत, वादनका शिक्षक, नपुंसक रूपधारी अर्जुनको नाम।