बेकुफ
Romanized: bekuph, bekufa, bekuf, bekupha
बुद्धि, विचार, सोमत, काइदा केही नभएको; होसल्याङ; बुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी बेवकूफ]
1
बुद्धि, विचार, सोमत, काइदा केही नभएको; होसल्याङ; बुद्ध।