बेखुस
Romanized: bekhus, bekhusha, bekhush, bekhusa
खुसी नभएको; रिसाएको; अप्रसन्न; असन्तुष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बे+खुस]
1
खुसी नभएको; रिसाएको; अप्रसन्न; असन्तुष्ट।