बेथा

Romanized: bethaa, beth, betha

व्यथा; ज्वरो आदि शारीरिक रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत व्यथा]

१.
व्यथा; ज्वरो आदि शारीरिक रोग।
२.
सुत्केरी हुने बेलाको कष्ट; प्रसववेदना।

सम्बन्धित शब्दहरू