बेमन

Romanized: beman, bemana

कुनै विषयप्रति उत्सुकता नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बे+मन]

१.
कुनै विषयप्रति उत्सुकता नभएको अवस्था।
२.
मन नपर्दाको अवस्था; अरुचि; अमन; बिमन।

सम्बन्धित शब्दहरू